गायक बादल थापाको स्वर समिर खान र शिल्पा पोखरेलको अभिनय रहेको ‘बनवास ’ सार्वजनिक

बागमती एक्सप्रेस
१४ आश्विन २०८१, सोमबार २२:४४

काठमाडौं । लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोता-दर्शकमाझ पस्किएका छौ सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले बताउनु भयो । पछिल्लो समय नेपालि सांगेतिक क्षेत्रमा गायक बादल थापा र अभिनयमा समिर खान र शिल्पा पोखरेलको क्रेज नेपालि दर्शक माझ चुलिदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*